लोड हुँदैछ…

इको-फ्रेन्ड्ली फास्ट चार्जिङ्ग सेन्टरको लोगो

एउटै ठाउँमा सम्पूर्ण EV समाधान

विद्युतीय मोटरसाइकलदेखि बस, भ्यान, ट्रक तथा हेभी इलेक्ट्रिक सवारीसम्म — हरेक विद्युतीय सवारीका लागि उपयुक्त फास्ट चार्जिङ र आरामदायी सुविधा।

CCS2 Fast Charger

अन्तर्राष्ट्रिय CCS2 मानकको उच्च क्षमता भएको DC Fast Charger। आधुनिक विद्युतीय कार र SUV लाई छोटो समयमै उल्लेख्य रेन्ज उपलब्ध गराउँछ।

GB/T Fast Charger

चीन तथा भारतबाट आयातित धेरै EV मा प्रयोग हुने GB/T मानकको भरपर्दो Fast Charging सुविधा।

AC Slow / Overnight Charging

लामो विश्राम वा रातभरको चार्जिङ्गका लागि ब्याट्री-मैत्री विकल्प, जसले ब्याट्रीको आयु बढाउँछ।

कुन-कुन सवारी चार्ज हुन्छ?

Electric Van
Electric Bus
Heavy Electric Vehicles
Electric Bike
Electric Scooter
Electric Rickshaw
Electric Car

ग्राहक सुविधाहरू

  • निःशुल्क Wi-Fi
  • वातानुकूलित प्रतीक्षालय
  • चिया तथा खाजा
  • शुद्ध पिउने पानी
  • सफा शौचालय
  • फराकिलो पार्किङ
  • २४ घण्टा CCTV सुरक्षा

भुक्तानीका विकल्प

  • नगद
  • eSewa
  • Khalti
  • QR Payment